Bish Piuna Man Lagchha Lyrics from Bish Piuna Man Lagchha Song is latest Nepali song sung by Eleena Chauhan with music also given by Sunil BC. Bish Piuna Man Lagchha song lyrics are written by Karan Neupane
Song Details:-
Song Title:- Bish Piuna Man Lagchha बिष पिउन मन लाग्छ
Vocal:- Eleena Chauhan
Lyrics:- Karan Neupane
Music Compose By:- Sunil BC
Arranger By:- Bishal Niroula @Bishal Niroula
Mixing & Mastering By:- Kumar Rana
Studio At:- Maruni Digital
Recordist:- Suman Rana & Khuman Rana
Camera Crew:-Devraj Acharya
Edit By:- Milan Bishwokarma
Color By:- Milan Bishwokarma
Post By:- Sunil BC
Released Date:- 12 Aug 2022
“Bish Piuna Man Lagchha Lyrics”
Eleena Chauhan
(नेपालिमा)
विष पिउन मन लाग्छ, किन घुटु घुटु
जब तिम्रो याद आउँछ, चर्किन्छ मुटु
अभागी नै रैछु म त, कर्मै मेरो खोटी
थाहा छैन आँशु मेरा, झर्छन कती चोटी
सक्छौ भने भालै रोप्देउ, जोडले ठोकी ठोकी
ऐया दुख्यो भन्दिन म, आँशु रोकी रोकी
ह…
सक्छौ भने भालै रोप्देउ, जोडले ठोकी ठोकी
ऐया दुख्यो भन्दिन म, आँशु रोकी रोकी
जिन्दगी मा धोका पाको, एक ले नगन
नाई नाई नभन, मलाई बाई बाई नभन
मलाई नाई नाई नभन, मलाई बाई बाई नभन
मैले पिडा पाउँदा खेरी, तिमी खुसी भयौ
मैले तिमी तिमी भन्दा, तिमी अन्तै गयौ
ह…
मैले पिडा पाउँदा खेरी, तिमी खुसी भयौ
मैले तिमी तिमी भन्दा, तिमी अन्तै गयौ
डाँको छोडी एक्लै रुँदा, किन रोई नभन
नाई नाई नभन, मलाई बाई बाई नभन
मलाई नाई नाई नभन, मलाई बाई बाई नभन
निष्ठुरी ले भाला रोप्दा, बग्ला मेरो खुन
हाँसी हाँसी जिउनु तिमी, नपरोस् है रुन
ह…
निष्ठुरी ले भाला रोप्दा, बग्ला मेरो खुन
हाँसी हाँसी जिउनु तिमी, नपरोस् है रुन
मर्छु मर्छु कसम मर्छु, खुसी छैन मन
नाई नाई नभन, मलाई बाई बाई नभन
मलाई नाई नाई नभन, मलाई बाई बाई नभन
नाई नाई नभन, मलाई बाई बाई नभन
नाई नाई नभन, मलाई बाई बाई नभन
“समाप्त”